विक्रमबाबा मेलामा भक्तजनको भीड

चैते दशैँका अवसरमा आज चितवनको विक्रमबाबा मेलामा भक्तजनको भीड । चितवन राष्ट्रिय निकुञ्जभित्र सालको रुखको फेदमा विक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ ।
तस्बिरः कृष्ण आचार्य÷रासस
#Nepalgyan #News #Kathmandu #Nepal
क्याटेगोरी : समाचार, समाज, सम्पादकीय
प्रतिक्रिया