नवनिर्वाचित राष्ट्रपति पौडेललाई शपथ
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सोमबार राष्ट्रपति कार्यालयल शीतल निवासमा आयोजित विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै ।
क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया