Techie IT
Nepal Gyan
  • अन्तर्वार्ता
  • अर्थ
  • खेलकूद
  • प्रविधी
  • राजनीति
  • विविध
  • विश्व
  • समाचार
  • समाज
  • सम्पादकीय
  • स्वास्थ्य
  • १२ फागुन २०८२, मंगलबार
  • प्रीतिबाट युनिकोड
  • युनिकोड
Nepal Gyan
Nepal Gyan
Nepal Gyan
    • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • अन्तर्वार्ता
    • खेलकूद
    • प्रविधी
    • विश्व
    • स्वास्थ्य
    • विविध

सुडानमा बाढीबाट एक सय छयालीसको मृत्यु

नेपाल ज्ञान ६ आश्विन २०७९, बिहीबार १३:४७

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेसनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।
सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ ।हालै यहाँ आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ । यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा बाढीले क्षति पु¥याएको बताइएको छ । बाढीबाट दशौँ हजार हेक्टर जमिनको खेती नष्ट गरिदिएको छ भने सार्वजनिक यातायात तथा भौतिक संरचनामा क्षति पु¥याएको छ ।
यो बाढीबाट गएको जुन महिनादेखि यहाँ कम्तीमा पनि एक लाख ३६ हजार व्यक्ति प्रभावित हुन पुगेका छन् । उनीहरुमध्ये आधाभन्दा बढीको त घर ध्वस्त भएकाले विस्थापित भएका छन् । –––

क्याटेगोरी : समाचार

प्रतिक्रिया


थप समाचार

यी हुन निर्वाचन आचारसंहिता लाग्ने व्यक्ति र संस्था

यी हुन निर्वाचन आचारसंहिता लाग्ने व्यक्ति र संस्था

‘रोड सेप्टी’ मापदण्ड पालना नहुँदा सडक सुरक्षा चुनौतीपूर्ण

‘रोड सेप्टी’ मापदण्ड पालना नहुँदा सडक सुरक्षा चुनौतीपूर्ण

जनप्रतिनिधि निर्वाचन प्रचारमा सहभागी भए कारवाही

जनप्रतिनिधि निर्वाचन प्रचारमा सहभागी भए कारवाही

वीरगञ्जमा पनि कर्फ्यू लगाइयो, रौतहटमा कर्फ्यु हट्यो

वीरगञ्जमा पनि कर्फ्यू लगाइयो, रौतहटमा कर्फ्यु हट्यो

२२ लाख ५० हजार नगद दक्षिणा दिएर नागा बाबा र…

२२ लाख ५० हजार नगद दक्षिणा दिएर नागा बाबा र…

अझै पनि गुपचुपमै उम्मेदवारको खर्च–आम्दानी

अझै पनि गुपचुपमै उम्मेदवारको खर्च–आम्दानी

धेरै पढिएका

Nepal Gyan
Inspire Himalayas Initiative Pvt. Ltd.

लक्ष्मीटोल, चाबहिल, काठमाण्डौँ

सम्पादकः कृष्ण कुमारी चौलागाई


लेख/रचनाका लागि सम्पर्क

info@nepalgyan.com

© Copyright 2026 Nepal Gyan - All Rights Reserved.

    • Facebook
    • Twitter
    • Instagram
    • Email

Design with at Techie IT

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode

© Preeti to Unicode

© Nepali Unicode

समाचार खोज्नुहोस

error: Content is protected !!