बेस क्याम्प तर्फ पर्यटक
सगरमाथा आधार शिविर (बेस क्यम्प) तर्फ अघि बढ्दै खुम्बु भ्रमणकर्ता । आधार शिविरतर्फ अघि बढेका पर्यटकहरु नजिकै रहेको पहाड छिचोल्दै ।
तस्बिर ः सुवास दर्नाल
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया