पापिनी मेला

रुकुम पश्चिमको मुसीकोट नगरपालिका– ७ साँख गाउँमा परम्परागत रुपमा लाग्दै आएको पापिनी मेला । (मेलाको नाम) जहाँ किशोरीकिशोरीबीच विवाह भएपछि मेला समापन हुन्छ । हरेक वर्ष माघ १५ गते राति यो मेलामा किशोरीकिशोरी विवाह हुने गरेको छ । यसो गर्नाले गाउँमा शान्ति मिल्छ भन्ने जनविस्वास छ ।
तस्बिर ः बलबहादुर ओली
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया