सन्दीपविरुद्दको मुद्दाको फैसला आज साँझ ७ बजे

नाबलिक बलात्कार मुद्दाका आरोपित कृकेटर सन्दीप लामिछानेको मुद्दामा आज फैसला हुने भएको छ।
अहिले जवाफी बहस सकिएर न्यायाधीशहरुले फैसला लेख्न सुरु गरिसकेका छन् ।
यश मुद्दाको फैसला साँझ ७ बजेतिर आउने बताइएको छ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार
प्रतिक्रिया