Techie IT
  • २८ असोज २०८२, मंगलबार
Nepal Gyan

सुपर ओभरमा ओमान विजयी, नेपाल बन्यो उपविजेता


सुपर ओभरमा नेपाललाई हराउदै ओमान टी २० विश्वकप छनोटको विजेता बनेको छ।
किर्तिपुरमा आज भएको खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले उपविजेतामा चित्त बुझाउनुपरेको छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : खेलकूद, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!