श्रीघःस्थित काठे स्वयम्भु

काठमाडौँका प्रसिद्ध श्रीघः चैत्य । सन् १६५० मा निर्माण गरिएको यो चैत्य तिब्बती तीर्थस्थलमध्येको एक मानिन्छ । श्रीघः चैत्यलाई शान्ति घट वज धातु महाचैत्य, काठेस्वय्म्भु स्तुप वा काशी स्वयम्भू पनि भनिन्छ ।
तस्बिर ः रत्न श्रेष्ठ
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : समाचार, समाज, सम्पादकीय
प्रतिक्रिया