हेलिकप्टरमार्फत उद्धार

पाँचथरको याङवरक गाउँपालिका वडा नंं १ च्याङथापूको फेदी बस्तीमा पहिरोमा फसेका चार परिवारलाई हेलिकप्टरमार्फत उद्धार गर्दै नेपाली सेना र प्रहरीको टोली ।
तस्बिर ःरवीन्द्र काफ्ले÷रासस
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : विविध, समाचार, समाज
प्रतिक्रिया