Techie IT
  • १९ जेठ २०८२, आईतबार
Nepal Gyan

विद्यार्थीलाई न्यानो कपडा


निङ्मादावा फाउण्डेशनले पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ५, गुन्साको कुम्भेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई बुधबार न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरेपछि सामूहिक तस्बिरमा विद्यार्थी । फाउण्डेशनले सो विद्यालयका १५५ जना विद्यार्थीलाई ज्याकेट, झोला, स्टेशनरी सामग्री तथा टोपी वितरण गरिएको वडा अध्यक्ष काले गोलेले जानकारी दिनुभयो ।

तस्बिरः देवराज सुवेदी÷रासस


क्याटेगोरी : शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!